Sansar News- Online for Global Nepali

उपन्यास ‘पल्पसा क्याफे’को नाटक बन्दै, पल्पसाको भूमिकामा नायिका स्वस्तिमा

संसार न्यूज़
१ महिना पहिले
उपन्यास ‘पल्पसा क्याफे’को नाटक बन्दै, पल्पसाको भूमिकामा नायिका स्वस्तिमा

काठमाडौं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ को नाटक बन्ने भएको छ । उक्त नाटकमा अभिनेत्री स्वस्तिमा खड्का पल्पसाको भूमिकामा देखिने भएकी हुन् ।

थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्ने भएका छन् । पन्ध्र वर्षअघिको पुस्तकले देशको तत्कालिन द्वन्द्वको विषय समेटेको उक्त नाटकमा दिलीप रानाभाटको सहायक निर्देशन रहने छ ।

यस नाटकमा स्वस्तिमा लगायत साजनकुमार सुनुवार, जेनी सुनुवार, समापिका गौतम, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, कपिल राई र रोशन निरौलाको पनि अभिनय रहनेछ ।

अभिनेत्री स्वस्तिमा पहिलो पटक रङ्गमञ्चमा प्रस्तुत हुँदैछिन् ।

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…