Sansar News- Online for Global Nepali

कोरोनाबाट गण्डकी प्रदेशमा थप एकको निधन, मृतकको संख्या २०० पुग्यो

संसार न्यूज़
१ महिना पहिले
कोरोनाबाट गण्डकी प्रदेशमा थप एकको निधन, मृतकको संख्या २०० पुग्यो

७ माघ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक सक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पूर्व गैडाकोट नगरपालिका १३ का ५५ वर्षीय पुरुषको मंगलबार बेलुका ६ः५ बजे मृत्यु भएको हो ।

पुस २६ गते कोरोना संक्रमण पुष्टि भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएका १ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट जयन गुमाउनेको संख्या २०० पुगेको छ ।

त्यसैगरी आज ३६ जना थपिएसँगै प्रदेशमा कोरोना संक्रमतिको संख्या १५ हजार २६० पुगेको छ । ती मध्ये मंगलबार बेलुकासम्म १४ हजार ५६८ जना निको भइसकेका छन् ।

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…