Sansar News- Online for Global Nepali

फेरि ओरालो लाग्दै डलर, यस्तो छ अन्य मुद्राको विनिमय दर

संसार न्यूज़
३ महिना पहिले
फेरि ओरालो लाग्दै डलर, यस्तो छ अन्य मुद्राको विनिमय दर

८ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज ( बिहिबार माघ ८ गते, जनवरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५६ पैसा र विक्रिदर ११७ रुपैयाँ १६ पैसा रहेको छ ।

डलरको भाउ आज पनि २१ पैसाले घटेको छ । बुधबार र विहिबार डलरको भाउ ३९ पैसाले घटेको हो ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा र विक्रिदर १४२ रुपैयाँ ०२ रहेको छ । आज युरोको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ६९ पैसा र विक्रिदर १६० रुपैयाँ ५१ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1116.56117.16
EUR (European Euro)
1141.29142.02
GBP (UK Pound Sterling)
1159.69160.51
CHF (Swiss Franc)
1131.14131.81
AUD (Australian Dollar)
190.1090.56
CAD (Canadian Dollar)
191.7792.24
SGD (Singapore Dollar)
187.9188.36
JPY (Japanese Yen)
1011.2311.29
CNY (Chinese Yuan)
118.0318.12
SAR (Saudi Arabian Riyal)
131.0731.23
QAR (Qatari Riyal)
132.0132.17
THB (Thai Baht)
13.893.91
AED (UAE Dirham)
131.7331.90
MYR (Malaysian Ringgit)
128.8228.96
KRW (South Korean Won)
10010.5810.64
SEK (Swedish Kroner)
113.9414.01
DKK (Danish Kroner)
119.0019.09
HKD (Hong Kong Dollar)
115.0415.11
KWD (Kuwaity Dinar)
1384.81386.79
BHD (Bahrain Dinar)
1309.17310.77

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…