फेरि ओरालो लाग्दै डलर, यस्तो छ अन्य मुद्राको विनिमय दर

८ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज ( बिहिबार माघ ८ गते, जनवरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५६ पैसा र विक्रिदर ११७ रुपैयाँ १६ पैसा रहेको छ । डलरको भाउ आज पनि २१ पैसाले … Continue reading फेरि ओरालो लाग्दै डलर, यस्तो छ अन्य मुद्राको विनिमय दर