back

दैनिक रुपमा वृद्धि हुँदै सुनको मूल्य, कति छ त आजको बजार भाउ ?

वि.सं.२०७७ माघ ८ बिहीवार

129 

shares
NTC AD
Global IME AD

८ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले उकालो लागेको छ । मंगलबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ९३ हजार १०० रूपैयाँ पुगेको छ ।

यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला १ हजार २६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैँयाले बढेर प्रतितोला १ हजार २७५ रुपैंया मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १२:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

  काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप-महानगरपालिका वडा...

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रामबहादुर थापा, गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ...