९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अ.क (अमल्दार कर्मचारी) को (खुला तथा समावेशी) पदका उम्मदेवारको लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कार्तिक १ गते लोकसेवा आयोगद्धारा संचालन गरिएको लिखित परीक्षामा उर्तीण हुने उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ ।