Sansar News- Nepal's Fast Khabar Online News Portal

दाम्लोमा बाँकिएकी कार्कीलाई सहयोग पठाउँदै मैनालीले भने

संसार न्यूज़
४ वर्ष पहिले

srijana-karki-mental-birami
दाम्लोमा बाधिएकि गर्भवती सृजना कार्की खड्कालाइ अमेरिकाबाट अर्जुनप्रसाद मैनालीले रु. ३५ हजार सहयोग पठाउँदै उनको उपचारका लागि थप सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।

उनी भन्छन् – “उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षीया कार्की थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरे पनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी छन् । उनी ६ महिने गर्भवती महिला हुन् । श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्लीमा परेकी छिन । एक त मानसिक रोगी त्यसमाथी खुट्टामा घाउ भएर पाकेको छ उपचार गर्न पैसा छैन रे । यस्तो दुखको अबस्थामा तपाइको सानो सहयोगले सृजनालाई ठुलो सहयोग मिल्ने छ हजुर । केहि गरौँ । तत्काल आबस्यक खर्चको लागि मैले ३५ हजार सहयोग पठाएको छु ।
अब तीन महिनामा उनको बच्चा हुन्छ । उनको नियमित उपचार र बच्चा हुर्काउन केहि सहयोग आबश्यक पर्न सक्छ । त्यस बखत म तपाइहरुमा सहयोगको लागि पुन आब्हान गर्नेछु । साथ् दिनुहोला । धन्यवाद ।”

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…