६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा तालिका संशोधन गरिएको सूचना प्रकाशन गरेको छ ।
उक्त सूचना अनुसार भौतिक शास्त्र विषय प्रथम वर्ष शत्र २०७६ समूहको नियमित तथा सोहि सत्रको सो भन्दा अगाडिको समूहको फागुन ३ गते प्रकाशित गरिएको परीक्षा तालिका कारणबस चैत ३० गते देखि संचालन गरिने बताइएको छ ।
यस्तो छ परिवर्तित तालिका