Sansar News- Online for Global Nepali

२ वर्षदेखि कस्को प्रेममा छिन् त ईन्दिरा जोशी ?

संसार न्यूज़
२ हप्ता पहिले
२ वर्षदेखि कस्को प्रेममा छिन् त ईन्दिरा जोशी ?

काठमाडौं । अभिनेत्री हुन् या गायिका प्राय मिडियामा आफ्नो प्रेम सम्बन्ध बारे खुलेर बोल्दैनन् । प्रेम मा रहेता पनि मिडियामा भने साथीको ट्याग अथवा सोही कुरालाई टार्दिने गर्दछन् ।

प्रसङ्ग रह्यो गायिका इन्दिरा जोशीको प्रेम सम्बन्ध । पत्रकारको प्रश्नमा आफू प्रेममा नरहेको र विवहाँको विषयमा नसोचेको बताउने इन्दिरा यस पटक भने खुलेरै प्रेम सम्बन्धमा रहेको बताएकी छिन् । २ वर्षदेखि प्रेममा रहेकी इन्दिराले आफ्नै सामाजिक सञ्जाल मार्फत सो कुरालाई खुलाएकी हुन् ।

cine pati

एक तस्बिर सार्वजनिक गर्दै स्ट्याटस लेखेकी इन्दीरालाइ उनका प्रेमीले रिङ् लगाइदिएका छन् । प्रेमीको तस्बिर भने सार्वजनिक गरेकी छैनन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौँ र अझै कैयौँ वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक ३ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना २ हप्ता पहिले | संसार न्यूज़

६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन…