१० फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बन्दोबस्ति कार्य सिपाही (खुला तथा समावेशी) पदका पुरुष उम्मेदवारको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
फागुन ९ गते संचालन गरिएको उक्त परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ ।