Sansar News- Online for Global Nepali

यसरी मनाए प्रधानमन्त्री ओलीले ७० औं जन्म दिन (तस्बिरसहित)

संसार न्यूज़
७ दिन पहिले
यसरी मनाए प्रधानमन्त्री ओलीले ७० औं जन्म दिन (तस्बिरसहित)

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नौ ७० औं जन्मदिवस मनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार परिवारका सदस्यवीचमा प्रधानमन्त्रीले जन्मदिवस मनाएका हुन् ।

No description available.

प्रधानमन्त्रीका परिवारका सदस्य ओली समूहका नेता सुवास नेम्वाङ लगायतका समिति व्यक्तिहरु उपस्थिति रहेको उक्त जन्मोत्सव समारोहमा प्रधानमन्त्रीका बुवा मोहन प्रसाद ओलीले टिका लगाइदिएर आर्शिवाद दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

No description available.

No description available.

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…