Sansar News- Online for Global Nepali

गजल

किशोर कोईराला, ईनरुवा, सुनसरी
२ महिना पहिले
गजल

चस्स दुख्दैछ मन के भयो के भयो ।
छल्किए यी नयन के भयो के भयो ।

प्रेमको मार्गका तिक्ष्ण काँडाहरू,
शूल झैँ घोच्दछन के भयो के भयो ।

फूलको धार अचेल रेट्न पल्केछ है,
चर्कियो तन बदन के भयो के भयो ।

चाँदनी रातको आशमा अल्झिदा,
ओढ्छ घुम्टो गगन के भयो के भयो ।

उड्छ चङ्गा भनी डाह गर्ने जमात,
मनमनै जल्छ झन के भयो के भयो ।

बहर-ए-मुतदारिक मुसम्मन सालिम

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…