back

८ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०७७ फागुन १६ आइतवार

111 

shares
NTC AD
Global IME AD

१६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल चैत्र १७ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल जेठ १८ गते परिपक्क हुनेछ ।

त्यसैगरी, भोलि (फागुन १७ गते, सोमबार) ३ बजे बोलकबोल भएर पर्सी (फागुन १८ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १६:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई...

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई...

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा...

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको...