back

एन आई सी एशिया बैंकको सम्पूर्ण कारोबार बन्द

वि.सं.२०७७ फागुन १७ सोमवार

168 

shares
NTC AD
Global IME AD

१७ फागुन, काठमाडौं । एन आई सी एशिया बैंकको कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द हुने भएको छ ।

बैंकको भूक्त्तानी प्रणाली सञ्चालक नेपाल इलेक्टोनिक पेमेन्ट सिस्टम( NEPS) को सिस्टम अपग्रेट गनुपर्ने भएकाले आज (फागुन १७ गते) सोमबार राति ११:४५ देखि मंगलबार ४ बजेसम्म करिब ४ घण्टाको लागि  बन्द हुने बैंकले जनाएको छ ।

एन आई सी एशिया बैंकको कार्ड सेवा प्रभावित हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

#NICASIABank #Notice #Important_Information #cards

Posted by NIC ASIA Bank on Sunday, February 28, 2021

वि.सं.२०७७ फागुन १७ सोमवार १२:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...