Sansar News- Online for Global Nepali

एनआईसी एशिया बैंकले ल्यायो आरएमडीसी लघुवित्तको सेयर लिलामीमा

संसार न्यूज़
२ महिना पहिले
एनआईसी एशिया बैंकले ल्यायो आरएमडीसी लघुवित्तको सेयर लिलामीमा

१८ फागुन, काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता संस्थापक सेयर आज (फागुन १८ गते) मंगलबारदेखि लिलामीमा बिक्री खुला गरेको छ ।

लगानीकर्ताले आज (फागुन १८ गते, मंगलबार) बाट चैत्र २३ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

बैंकले प्रकाशन गरेको सुचना यस्तो छ : 

603dd6160a5d2.jpeg

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…