Sansar News- Online for Global Nepali

ओलीले असुरक्षित छु भन्नु अरु कसैमाथि हमला गराउन वातावरण बनाउनु हो-डा. भिम रावल

संसार न्यूज़
२ महिना पहिले
ओलीले असुरक्षित छु भन्नु अरु कसैमाथि हमला गराउन वातावरण बनाउनु हो-डा. भिम रावल

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता डा. भिम रावलले प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित छु भन्नु अदालतको फैसलापछि झरेको साख बचाउनु रहेको बताएका छन् ।

सोमबार गण्डकी प्रदेशमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकैबेला पनि हमला हुन सक्ने भनेपछि नेता रावलले ओलीले असुरक्षित छु भन्नु अरु कसैमाथि हमला गराउन वातावरण बनाउनु रहेको टिप्पणी गरेका छन् ।


सामाजिक संजालमा ट्विट गर्दै डा. रावलले भनेका छन्–प्रम केपीले आफुलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारणः अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रमं नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरू कसैमाथि हमला गराउन वातावरण बनाउने । तर यसले प्रमंको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँछ ।’

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…