Sansar News- Online for Global Nepali

पल र मलिकाको ‘टाढा भएपनि’ ले पायो १५ औँ दिनमै करोडमाथिको भ्युज (भिडियो)

संसार न्यूज़
२ महिना पहिले
पल र मलिकाको ‘टाढा भएपनि’ ले पायो  १५ औँ दिनमै करोडमाथिको भ्युज (भिडियो)

काठमाडौं । नायक पल शाह र नायिका मलिका महत अभिनीत गीत ‘टाढा भएपनि’ले युट्युबमा रेकर्ड राखेको छ ।

नेपाली गीतसङ्गीतमा छोटो समयमा करोड पटक हेरिने गीतको रेकर्ड राख्न सफल भएको हो । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा सङ्गीत रहेको गीतले रिलिज भएको १५ औँ दिनमै एक करोड भ्युज पाउन सफल भएको छ ।

यसअघि पल र मलिकाकै अभिनय रहेको ‘फुल बुट्टे सारी’ले रिलिज भएको १८ दिनमा १ करोड भ्युज पाएको थियो । फुल बुट्टे सारीको रेकर्ड भने टाढा भएपनिले गर्न सफल भएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…