Sansar News- Online for Global Nepali

आज नेप्सेमा २ कम्पनिको बोनस शेयर सुचिकृत

संसार न्यूज़
२ महिना पहिले
आज नेप्सेमा २ कम्पनिको बोनस शेयर सुचिकृत

१८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा दुर्य ओटा कम्पनिको बोनस शेयर मंगलबार सूचीकृत भएको छ नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अब उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्ने छन् ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…