Sansar News- Online for Global Nepali

पेट्रोलियम पदार्थको भाउ बढेको विरोधमा विद्यार्थी प्रदर्शनमा उत्रिए

संसार न्यूज़
२ महिना पहिले
पेट्रोलियम पदार्थको भाउ बढेको विरोधमा विद्यार्थी प्रदर्शनमा उत्रिए

१९ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीहरुले आज बुधबार प्रदर्शन गरेका छन् ।

काठमाडौंस्थित आयल निगम अगाडी ६ विद्यार्थी संगठनले प्रर्दशन गरेका हुन् । उक्त प्रर्दशनमा विद्यार्थीहरूले सरकारले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आयल निगमले गत सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले बितेको एक महिनाको अवधीमा ३ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…