Sansar News- Online for Global Nepali

‘झ–झल्को त्यो गाउँको’ म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

संसार न्यूज़
२ महिना पहिले
‘झ–झल्को त्यो गाउँको’ म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं । अमृत क्षेत्रि र ममता गुरुङको स्वरमा ‘झ–झल्को त्यो गाउँको’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत बिरभद्र आचार्यको छ ।

गीतको म्युजिक भिडियोमा विकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन् । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । गीतले गाउँघर र माया गर्ने जोडी टाडा हुँदाको पिडा देखाइएको छ । गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो ।

सर्बाधिक पढिएको

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना ४ हप्ता पहिले | संसार न्यूज़

काठमाडौंमा उपत्यकामा बाक्लिएको वस्ति, अस्तव्यस्त जीवनशैली तथा वतावारणमा परेको असरले…