२० फागुन, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको आह्नन गरेको छ । कम्पनीले जुनियर असिस्टेन्ट, असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि केही कर्मचारीहरुको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उमेद्धावारहरुले तलको सुचना हेरी फागुन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।