back

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो बढ्यो त ?

वि.सं.२०७७ फागुन २१ शुक्रवार

147 

shares
NTC AD
Global IME AD

२१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार फागुन २१ गते, मार्च ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ०४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र विक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ । विहीबारको तुलनामा आज युरोको भाउ ३१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९५ पैसा र विक्रिदर १६२ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.24 116.84
EUR (European Euro)
1 139.96 140.69
GBP (UK Pound Sterling)
1 161.95 162.78
CHF (Swiss Franc)
1 126.04 126.69
AUD (Australian Dollar)
1 90.35 90.82
CAD (Canadian Dollar)
1 91.84 92.31
SGD (Singapore Dollar)
1 87.24 87.69
JPY (Japanese Yen)
10 10.83 10.89
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 30.98 31.14
QAR (Qatari Riyal)
1 31.92 32.09
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 31.65 31.81
MYR (Malaysian Ringgit)
1 28.65 28.80
KRW (South Korean Won)
100 10.33 10.39
SEK (Swedish Kroner)
1 13.76 13.83
DKK (Danish Kroner)
1 18.82 18.92
HKD (Hong Kong Dollar)
1 14.98 15.06
KWD (Kuwaity Dinar)
1 384.12 386.11
BHD (Bahrain Dinar)
1 308.23 309.82

फेरि घट्न थाल्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

 

वि.सं.२०७७ फागुन २१ शुक्रवार ०८:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...