Sansar News- Online for Global Nepali

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, दिइ हाल्नुहोस् आवेदन

संसार न्यूज़
२ महिना पहिले
नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, दिइ हाल्नुहोस् आवेदन

२१ फागुन, काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकद्धारा शुक्रबारी जारी सूचना अनुसार लोक सेवा आयोगको सहमति अनुसार बैंकको आ.व. २०७७\७८ कोस्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको निम्न पदहरुमा कर्मचारीको माग गरिएको हो ।

फागुन २१ देखि चैत १२ गतेसम्म अनलाइनबाट दरखास्त भर्न सकिने पनि बैंकले जनाएको छ ।
हेर्नुहोस् विस्तृत सूचना

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…