२१ फागुन, काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकद्धारा शुक्रबारी जारी सूचना अनुसार लोक सेवा आयोगको सहमति अनुसार बैंकको आ.व. २०७७\७८ कोस्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको निम्न पदहरुमा कर्मचारीको माग गरिएको हो ।
फागुन २१ देखि चैत १२ गतेसम्म अनलाइनबाट दरखास्त भर्न सकिने पनि बैंकले जनाएको छ ।
हेर्नुहोस् विस्तृत सूचना