Sansar News- Online for Global Nepali

चलचित्र ‘गोर्खे’ को ‘बैरी भयो’ गीत सार्वजनिक (हेर्नुस भिडियो)

संसार न्यूज़
१ महिना पहिले
चलचित्र ‘गोर्खे’ को ‘बैरी भयो’ गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं । फाल्गुन २१ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोर्खे’ को ‘बैरी भयो’ बोलको गीत रिलिज भएको छ ।

आर सी रिमालको आवाज रहेको गीतको शब्द वसन्त श्रेष्ठले कोरेका हुन् । गीतको संगीत संयोजन साहस शाक्यको रहेको छ । गीतको भिडियोमा एन्जल श्रेष्ठ ,रवीन्द्र प्रताप सेन र अर्जुन गुरुङ देखिएका छन् ।

किम्मत गौतमको निर्देशन रहेको चलचित्रलाई कोजु इन्टरटेन्टमेनको ब्यानरमा निर्माण गरिएको हो । हरि लामाको प्रस्तुति साथै तीर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्रले ५ युवा र उनीहरुले देखेको सपनालाई प्रस्तुत गर्ने छ । सौरभ लामा र नीरज कँडेलको संयुक्तमा चलचित्रको छायांँकन गरिएको छ ।
https://www.youtube.com/watch?v=xiOsPlg29Ak

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…