back

बलिउड अभिनेत्री भन्दा धेरै कमाउछन् साउथ इन्डियन अभिनेत्री, हेर्नुस् कसको पारिश्रमिक कति ?

वि.सं.२०७७ फागुन २३ आइतवार

240 

shares
NTC AD
Global IME AD

काठमाडौं । दक्षिण भारतिय फिल्मका केहि चर्चित हिरोइनहरु जुन बलिउड हिरोइन भन्दा बढि पारिश्रमिक लिने गर्छन । दक्षिण भारतिय फिल्ममा काम गर्ने कलाकारहरुले बलीउड कलाकारहरुलाई समेत पारिश्रमिकमा टक्कर दिने गर्छन् ।

दक्षिण भारतिय फिल्म उद्योगमा एक अभिनेताले ४० करोडसम्म पारिश्रमिक लिने गरेको खबर प्राय सबैलाई थाहा छ । सुन्दर हिरोइनहरुको खानी मानिने दक्षिण भारतिय उद्योगमा हिरोइनहरुको कमाई बलिउडको दाँजोमा कम छैन । बलिउड अभिनेत्रीहरुको पारिश्रमिकले दोहोरो अंक छुँदा उताका हिरोइनहरुको पारिश्रमिक यस्तो छ :

१. तमन्ना भाटिया :  केहि बलिउड फिल्ममा समेत काम गरेकी ‘बाहुबली’ अभिनत्री तमन्नाले ९० लाख भारु बुझ्दै आएकी छन् ।
२. श्रुति हसन : कमल हसनकी छोरी श्रुतीले प्रति फिल्म १ करोड पारिश्रमिक लिन्छिन् ।
३. समान्था रुथ प्रभु : उनले प्रतिफिल्म २ करोड भारु बुझ्छिन् ।
४. नयन तारा : उनको पारिश्रमिक पनि १ करोड भारु हो ।
५ . नित्या मेनन् : उनको पनि ९० लाख भारु पारिश्रमिक छ ।
६ . काजल अग्रवाल : ‘स्पेशल २६’ तथा ‘सिंघम’ मा काम गरिसकेकी काजोलले २ करोड पारिश्रमिक लिने गर्छिन् ।
७. तृषा कृष्नन : प्रति फिल्म उनको पारिश्रमिक १ करोड रहेको छ ।
८. अनुष्का शेट्टी : ‘बाहुबली’ अभिनेत्री अनुष्का प्रति फिल्म ४ करोड चार्ज लिन्छिन् । उनी दक्षिण भारतीय फिल्ममा सबैभन्दा महंगी नायिका हुन् ।

 

वि.सं.२०७७ फागुन २३ आइतवार १४:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...