Sansar News- Online for Global Nepali

सेयर बजार तीन दिन मात्र खुल्ने, यस्तो छ कारण

संसार न्यूज़
१ महिना पहिले
सेयर बजार तीन दिन मात्र खुल्ने, यस्तो छ कारण

२४ फागुन, काठमाडौं । सेयर बजार यो साता सार्वजनिक बिदाका कारण तीन दिन मात्र खुला हुने भएको छ । यो साता सार्वजिनक बिदा दुई दिन परेकाले हप्ताको ५ दिन खुल्ने गरेको शेयर बजार ३ दिन मात्र खुल्ने भएको हो ।

यस हप्ता आज सोमबार अन्तरराष्ट्रिय नारी दिवस र फागुन २६ गते बिहिबार शिवरात्रीको सार्वजनिक विदा साथै शुक्रबार र शनिबार बिदा हुने भएकोले यस हप्ता तीन मात्र सेयर बजार खुल्ने भएको हो ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…