Sansar News- Online for Global Nepali

कुमारी बैंकले ल्यायो ‘डिजिटल च्यालेन्ज योजना’, विजेताले आइफोन १२ पाउने

संसार न्यूज़
१ महिना पहिले
कुमारी बैंकले ल्यायो ‘डिजिटल च्यालेन्ज योजना’, विजेताले आइफोन १२ पाउने

२४ फागुन, काठमाडौं । कुमारी बैंकले नयाँ योजना ‘डिजिटल च्यालेन्ज’ संचालनमा ल्याएको छ । बैंकले डिजिटल कारोबार प्रवद्र्धन तथा प्रयोग बढाउने उद्देश्यले यस योजना ल्याएको जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये १ जना विजेताले आइफोन १२ प्राप्त गर्न सक्ने छन् । ५ जना भाग्यशाली विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ ।

‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ योजनाअन्तर्गत ग्राहकले ३ कार्य सम्पन्न गरे आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्ट प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकमध्ये ५ जना विजेताले सामसुङ ट्याब ए ८।० प्राप्त गर्नेछन् । कुमारी स्मार्ट प्रयोग गर्न ग्राहकले बैंकमा आफ्नो खाता खोलेको हुनुपर्छ । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिखदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्म मात्र लागू गरिएको बैंकले जनाएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…