back

नेपाल हाइड्रो डेभलोपरले डाक्यो एकैपटक तीन वटा साधारणसभा

वि.सं.२०७७ फागुन २४ सोमवार

114 

shares
NTC AD
Global IME AD

२४ फागुन, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १२ औं, १३ औं र १४ औं वार्षिक साधारणसभा एकै पटक डाकेको हो ।

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमडौं साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभा दिउँसो ३ बजे र्भचुअल माध्यम मार्फत सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक आर्थिक विवरणको सहितको वार्षिक प्रतिवेदन पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५,०७५र७६ /७६र७७ को वार्षिक वित्तीय विवरण (वासलता, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु) स्वीकृत गर्ने छ ।

यसैगरि, कम्पनीको रजिष्टर्ड कार्यालयको पत्रबाट यस कम्पनीको आर्थिक वर्ष २०७५/७६ र ७६/७७ को लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन सम्बन्धमा लगायतका विषयमा छलफल गरिने छ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

6045e0650d93d.JPG

वि.सं.२०७७ फागुन २४ सोमवार १५:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...