Sansar News- Online for Global Nepali

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त 

संसार न्यूज़
४ हप्ता पहिले
प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त 

१६ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

उक्त कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको समूह ‘खु ‘अन्तर्गत प्रतिनिधित्व गर्ने सञ्चालकको रूपमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

 संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ : 

606190b63665d.jpg

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…