Sansar News- Online for Global Nepali

प्रिमियर इन्स्योरेन्सले भोलि डाक्यो साधारण सभा

संसार न्यूज़
३ हप्ता पहिले
प्रिमियर इन्स्योरेन्सले भोलि डाक्यो साधारण सभा

२२ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा भोलि चैत २३ गते गर्ने निर्णय गरेको हो ।

उक्त सभा प्रिमियर भवन, नक्साल, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभामा शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…