Sansar News- Online for Global Nepali

’अनेसास दर्पण’ को राष्ट्रकवि विशेषाङ्क सार्वजनिक

संसार न्यूज़
३ हप्ता पहिले
’अनेसास दर्पण’ को राष्ट्रकवि विशेषाङ्क सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको त्रैमासिक प्रकाशन ’अनेसास दर्पण’को राष्ट्रकवि विशेषाङ्क शनिवार लोकार्पित भएको छ । सन् २०१४ देखि डिजिटल पत्रिकाको रुपमा प्रकाशनहुँदै आएको दर्पण पहिलो पटक ’हार्डकपि’को रुपमा प्रकाशन गरिएको हो ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासका कृयाकलापलाई विश्वसामु राख्न दर्पणले महत्वपूर्ण भूमिका खेल्ने बताउदै अनेसासको ऐतिहासिकता बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेल, डा. रामप्रसाद ज्ञवाली, डा हरि कोइराला, ज्योति पौडेलसहित अनेसास बीओटीका उपसभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा ,महासचिव सर्वज्ञ बाग्ले, दर्पणका प्रधान सम्पादक लालगोपाल सुवेदी, कार्यकारी सम्पादक हरि काफ्ले ’शैव’लगायतले मन्तव्य ब्यक्त गरे ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कविहरू तीर्थराज अधिकारी, राम लामा ’अविनाशी’, राजेन्द्र श्रेष्ठ, रवीन्द्रभक्त श्रेष्ठ, लतिता दोषी, पुष्पा खनाल ,सुदीपभद्र खनाललगायतले कविता वाचन गरेका थिए ।

 

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…