back

भारतमा तिब्र गतिमा बढ्दै कोरोना संक्रमण, एकैदिन १ लाख १५ हजार संक्रमित

वि.सं.२०७७ चैत २५ बुधवार

147 

shares
NTC AD
Global IME AD

२५ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ । भारतमा मंगलबार मात्रै १ लाख १५ हजार नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार सबैभन्दा बढी महाराष्ट्रमा ५५ हजार ४६९ जना संक्रमित थपिएका छन् । त्यहाँ २९७ जना संक्रमितको निधन भएको छ ।

त्यस्तै छत्तीसगढमा ९ हजार ९२१ जना संक्रमित थपिएका छन् । त्यहाँ ५२ हजार ४४५ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा हालसम्म १ करोड २८ लाख संक्रमित भएका छन् भने १ करोड १८ लाख निको भइसकेका छन् । साथै १ लाख ६६ हजार जनाले ज्यान गुमाएको कोभिड इण्डिया डट ओआरजीले जनाएको छ ।

 

वि.सं.२०७७ चैत २५ बुधवार १३:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत ।  यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका...