Sansar News- Online for Global Nepali

सिद्धार्थ बैंकको नेप्सेमा बोनस सूचिकृत

संसार न्यूज़
२ हप्ता पहिले
सिद्धार्थ बैंकको नेप्सेमा बोनस सूचिकृत

२५ चैत्र, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९बुधबार० एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता सेयर सूचिकृत भएको स्टकले जनाएको छ ।

606d80c0105f7.jpg

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…