Sansar News- Online for Global Nepali

महालक्ष्मी विकास बैंकद्धारा बीमा दाबी रकम हस्तान्तरण

संसार न्यूज़
२ हप्ता पहिले
महालक्ष्मी विकास बैंकद्धारा बीमा दाबी रकम हस्तान्तरण

२६ चैत्र, काठमाडौं । महालक्ष्मी विकास बैंकले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । उक्त कायृक्रममा महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्सबिचको सहकार्यमा महालक्ष्मी विकास बैंकको पालुङ शाखाबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजना अन्तर्गत पर्न आएको मृत्यु हकदावी बीमा रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले बीमा बापतको ६ लाख सात हजार पाँच सय हकवालालाई हस्तान्तरण गरेको हो । थाहा नपा वार्ड नं १० का मृतक बिष्णु मगर र थाहा न। पा, वार्ड नं। १ निवासी मृतक देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

यसैगरी विष्णु मगरको हकवाला कल्पना घर्तीलाई ५ लाख २५ हजार र देगु माया बलामीको हकवालालाई ८२ हजार ५ सय रकम प्रदान गरेका हुन् । बैंकका अनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्मालर मृतकको निवासमा गई रकम हस्तान्तरण गरेको छ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…