back

महालक्ष्मी विकास बैंकद्धारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०७७ चैत २६ बिहीवार

171 

shares
NTC AD
Global IME AD

२६ चैत्र, काठमाडौं । महालक्ष्मी विकास बैंकले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । उक्त कायृक्रममा महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्सबिचको सहकार्यमा महालक्ष्मी विकास बैंकको पालुङ शाखाबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजना अन्तर्गत पर्न आएको मृत्यु हकदावी बीमा रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले बीमा बापतको ६ लाख सात हजार पाँच सय हकवालालाई हस्तान्तरण गरेको हो । थाहा नपा वार्ड नं १० का मृतक बिष्णु मगर र थाहा न। पा, वार्ड नं। १ निवासी मृतक देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

यसैगरी विष्णु मगरको हकवाला कल्पना घर्तीलाई ५ लाख २५ हजार र देगु माया बलामीको हकवालालाई ८२ हजार ५ सय रकम प्रदान गरेका हुन् । बैंकका अनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्मालर मृतकको निवासमा गई रकम हस्तान्तरण गरेको छ।

वि.सं.२०७७ चैत २६ बिहीवार १०:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...