Sansar News- Online for Global Nepali

च्याम्पियन्स लिग : घरेलु मैदानमा बार्यन र पोर्टो पराजीत

संसार न्यूज़
२ हप्ता पहिले
च्याम्पियन्स लिग : घरेलु मैदानमा बार्यन र पोर्टो पराजीत

२६ चैत, काठमाडौं । च्याम्पियन्स लिग अन्तरगत गएराति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिख फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र पोर्चुगिज क्लब पोर्टो इङलिस क्लब चेल्सिसँग पराजित भएको छ ।

पीएसजीले बार्यनलाई ३-२ गोल अन्तरले पराजित गर्दा उसका लागि किलियन एमबाप्पेले ब्यक्तिगत दुई गोल गरेभने मार्क्विन्होसले एक गोल गरे । बार्यनका लागि भने मोटिङ र मुलरले एकएक गोल गरे । उता, चेल्सिको जितमा माउट र चिलवेलले एकएक गोल गर्दा २-० को जित निकाल्न सफल बन्यो ।

च्याम्पियन्स लिग अन्तरगतको दोस्रो लिग अप्रिल १४ र १५ मा हुदै छ । घरेलु मैदानमा पछि परेका बार्यन र पोर्टो अप्ठ्यारो अवस्थामा मैदान उत्रने छन् । पहिलो लेगमा हार व्यहोरे पनि जर्मन क्लब डट्मुण्डलाई भनि अवे गोलको एड्भान्टेज रहने छ । गत सिजन बार्यनले पीएसजीलाई नै फाइनलमा हराएर च्याम्पियन्स लिगकाे उपाधि जितेको थियो ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…