back

राहदानी बनाउन आवेदन दिनेहरुका लागि नेपाली दूतावास कतारको जरुरी सूचना

वि.सं.२०७७ चैत २९ आइतवार

129 

shares
NTC AD
Global IME AD

२९ चैत, कतार । नेपाली दूतावास कतारले कतारमा कार्यरत नेपालीहरुका लागि राहदानी आवेदन सम्बन्धी सूचना जारी गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि कतार सरकारले ७ अप्रिलदेखि कोरोना नियन्त्रणका लागि थप नयाँ कदमहरु लागु गरेकोले उक्त कदमको पालना गर्नु सबैको जिम्मेवारी रहेको बताउँदै राहदानी आवेदन सम्बन्धी यस्तो सूचना जारी गरेको हो ।

दूतावासले राहदानीमो म्याद ६ महिना भन्दा बढी हुनेले आवेदन नदिन आग्रह गरेको छ । साथै राहदानीमो म्याद सकिएको भएपनि कतार आइडीको म्याद हुनेहरुले तुरुन्तै कतौ यात्रा गर्नुपर्ने अवस्था नभएमा राहदानीका लागि आवेदन नदिने लगायतका सूचना जारी गरेको हो ।

May be an image of text

 

वि.सं.२०७७ चैत २९ आइतवार ११:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...