back

एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कुन पदमा कति ?

वि.सं.२०७७ चैत २९ आइतवार

222 

shares
NTC AD
Global IME AD

२९ चैत्र, काठमाडौं । एनमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गदै आफनो विभिन्न शाखा कार्यलयको लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले अनुगमन अधिकृतका लागि केही, अनुगमन अधिकृत सुपरभाइजरका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक नागरीकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ चैत २९ आइतवार १४:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा...

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडाैं । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

गलेश्वर (म्याग्दी) । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर...