back

नायिका केकीलाई कोरोना संक्रमण, रोकियो ‘घिन्ताङ’को छायांकन

वि.सं.२०७८ वैशाख ७ मंगलवार

108 

shares
NTC AD
Global IME AD

७ वैशाख, काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ । केकीले पहिलो पटक कोरोना टेष्ट गर्दा पोजिटिभ देखिएपछि पुन दोश्रो पटक टेष्ट गरेकी थिइन् । केकीको दोश्रो पटक पनि कोरोना पोजिटिभ रिपोर्ट आएपछि यतिबेला होम आइसोलेसनमा छिन् ।

केकीलाई कोरोना संक्रमण भएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित बनेको छ । ‘घिन्ताङ’मा नायिका केकी अधिकारी नायक गौरब पहारीको मुख्य भूमिका छ ।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन यसअघि पनि निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको कारण प्रभावित बनेको थियो । केकीको रिपोर्ट नेगेटिभ आएसँगै चलचित्र छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।

वि.सं.२०७८ वैशाख ७ मंगलवार १२:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...