Sansar News- Online for Global Nepali

रुपन्देहीमा पनि २५ जना भन्दा बढी भेला हुन नपाइने, बैशाख मसान्तसम्म स्कुल कलेज पनि बन्द रहने

संसार न्यूज़
२ हप्ता पहिले
रुपन्देहीमा पनि २५ जना भन्दा बढी भेला हुन नपाइने, बैशाख मसान्तसम्म स्कुल कलेज पनि बन्द रहने

८ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एकै ठाउँमा २५ जना भन्दा बढी सहभागी हुन नपाइने सूचना जारी गरेको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार विवाह, ब्रतबन्ध लगायतका कार्यक्रममा एकैठाउँमा २५ जना भन्दा बढी सहभागी हुन नपाइने तथा पार्टी प्यालेसबाट बिवाह तथा ब्रतबन्ध लगायतका कार्यक्रम गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने बताएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिबिधि गर्ने तथा पुर्वनिर्धारित परीक्षा कार्यक्रमहरु समेत उक्त समयसम्म रद्द गर्न समेत आग्रह गरेको छ ।

कोभिड_सम्बन्धी_अत्यन्त_जरुरी_सूचना_।_0001(1).jpg

 

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…