back

मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईईले पनि आवेदन दिन पाउने

वि.सं.२०७८ वैशाख ९ बिहीवार

189 

shares
NTC AD
Global IME AD

९ वैशाख, काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले सातै प्रदेशको लागि कर्मचारीको माग गरेको हो ।

बैंकले एक सुचना जारी गदै म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सुचना यस्तो छ : 

 

वि.सं.२०७८ वैशाख ९ बिहीवार ११:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा...

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडाैं । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

गलेश्वर (म्याग्दी) । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर...