Sansar News- Online for Global Nepali

तेस्रो त्रैमासमा झण्डै २०० प्रतिशत बढि नाफामा कामना सेवा

संसार न्यूज़
२ हप्ता पहिले
तेस्रो त्रैमासमा झण्डै २०० प्रतिशत बढि नाफामा कामना सेवा

९ बैशाख, काठमाडौं । कामना सेवा विकास बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा गत आर्थिक वर्षको तुलनामा झण्डै २०० प्रतिशत बढि नाफा आर्जन गरेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा १९ करोड ६१ लाख ८ हजार ६३३ रुपौँया नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९२ प्रतिशत भन्दाबढिले बृद्धि भएको हो ।

गत आर्थिक वर्ष अर्थात २०७६/७७ को तेस्रो त्रैमासमा बैंकले ६ करोड ६९ लाख ७१ हजार ४२६ रुपौँया मात्र नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा १९ करोड ६१ लाख ८ हजार ६३३ रुपौँया नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९२ प्रतिशत भन्दाबढिले बृद्धि भएको हो ।

बैकले तेस्रो त्रैमासमा मात्र नभइ चैत्र मसान्तसम्ममा पनि गत आर्थिक वर्षको तुलनामा नाफमा उल्लेख्य बृद्धि हासिल गरेको छ । यो आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले गत आर्थिक वर्षको तुलनामा १७२ प्रतिशत भन्दा बढिको नाफा आर्जन गरेको छ ।

बैंकले गत आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २१ करोड ५४ लाख ९० हजार ४८० रुपौँया नाफा आर्जन गरेको थियो । यो आर्थिक बर्षमा बैंकले नाफामा बृद्धि गरि ५८ करोड ६१ लख ५६ हजार ३८५ रुपौँया आर्जन गरेको छ ।

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…