back

यस्तो छ सलमानको ‘राधे’को ट्रेलर (भिडियो)

वि.सं.२०७८ वैशाख ९ बिहीवार

123 

shares
NTC AD
Global IME AD

९ वैशाख, काठमाडौं । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधेस् योर मोस्ट वान्टेड भाइ’ को ट्रेलर बिहिबार सार्वजनिक भएको छ । भिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमालाई सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो ।

फिल्ममा अभिनेता सलमान खानलाई पुन:एक पटक एक्सन भूमिकामा प्रस्तुत गरिएको सार्वजनिक ट्रेलरबाटै देख्न सकिन्छ । सिनेमालाई प्रभु देवाले निर्देशन गरेका हुन्

यो चलचित्र इदको अवसर पारेर मे १३ अर्थात वैशाख ३० गते बिहिबारदेखि सिनेमा हल तथा ओटीटी प्लेटफर्ममा एक साथ रिलिज हुँदै छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...