back

प्रभु बैंकको नाफामा ४४ प्रतिशतले बृद्धि

वि.सं.२०७८ वैशाख १३ सोमवार

132 

shares
NTC AD
Global IME AD

१३ बैशाख, काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यो आर्थिक वर्षको चैत्र मसान्तसम्ममा गतवर्षको सोहि अवधिको तुलनमा ४४.०८ प्रतिशतले खुद नाफा बढाएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सोहिअवधिमा २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत बर्षको तुलनमा ६४ करोड ५४ लाख रुपैयाँले बढि नाफा हुन आउछ ।

बैंकले चालु आर्थिक वर्षमा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  साथै, चालु आवको चैत मसान्तसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १३:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...