back

डलरको भाउ आज पनि घट्यो, कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

153 

shares
NTC AD
Global IME AD

१७ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार बैशाख १७ गते, अप्रिल ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । बिहीवारको तुलनामा डलरको भाउ आज ५० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ २३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ७१ पैसा र विक्रिदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ । विहिवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 30, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.17 118.77
EUR (European Euro)
1 143.23 143.96
GBP (UK Pound Sterling)
1 164.71 165.55
CHF (Swiss Franc)
1 129.96 130.62
AUD (Australian Dollar)
1 92.00 92.46
CAD (Canadian Dollar)
1 95.99 96.48
SGD (Singapore Dollar)
1 89.12 89.58
JPY (Japanese Yen)
10 10.84 10.90
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 31.51 31.67
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.79 3.80
AED (UAE Dirham)
1 32.17 32.33
MYR (Malaysian Ringgit)
1 28.80 28.95
KRW (South Korean Won)
100 10.66 10.72
SEK (Swedish Kroner)
1 14.14 14.22
DKK (Danish Kroner)
1 19.26 19.36
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 392.53 394.52
BHD (Bahrain Dinar)
1 313.46 315.05

डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

वि.सं.२०७८ वैशाख १७ शुक्रवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...