back

आज सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ त प्रतितोला ?

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

117 

shares
NTC AD
Global IME AD

१७ बैशाख, काठमाडौं । आजको बजारमा सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँले गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा छापावाल सुन प्रतितोला  ८९ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८९ हजार ४५० रहेको छ । विहीबारको तुलनामा आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

No photo description available.

त्यसैगरी  आज चाँदीको भाउ १२९५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीवारको तुलनामा आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ ।

 

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १५:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...