back

गजल

वि.सं.२०७८ वैशाख १८ शनिवार

141 

shares
NTC AD
Global IME AD

बर्षात पछि उदाएको बिहान बेग्लै हुन्छ ।
आँखा रसाएको बेला मुस्कान बेग्लै हुन्छ ।

शहर भरी खोज्दा पनि भेटिएन मान्छे,
सायद यहाँ मान्छे चिन्ने पहिचान बेग्लै हुन्छ ।

हुरी बतास बर्षा झेल्दै पालो कुर्नु पर्दा ,
समयले हिर्काएको निशान बेग्लै हुन्छ ।

इच्छाहरू बटुलेर किन जतन गर्नु,
बेमौसमी कल्पनाको उडान बेग्लै हुन्छ ।

गरिबले पो पुरिएर मर्नु बाध्यता हो,
ठुलाबडा धनीको त चिहान बेग्लै हुन्छ ।

 

वि.सं.२०७८ वैशाख १८ शनिवार ०६:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...