Sansar News- Online for Global Nepali

गजल

राजेश तुफान कार्की,नागार्जुन– ८, काठमाडौं, हाल डेनमार्क
६ दिन पहिले
गजल

के हो भुल मेरो ? के कारण गर्छ ?
सदैव यो भाग्य मौनधारण गर्छ

मात्र यही आसामा दिन काट्दैछु
ईश्वरले यी दुःख, निवारण गर्छ ।

साँचोले निन्द्राको गोली खायो
झूटोले संसार प्रसारण गर्छ ।

मैले जुन चिज बिर्सन खोजेको हुँ
दिलले त्यही कुरा उच्चारण गर्छ ।

भैगो चिन्ता नमान जीवन तैले
सब पीडा यमले उत्तारण गर्छ ।

कार्की–अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरका अध्यक्ष पनि हुन् )

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…