back

आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

वि.सं.२०७८ वैशाख २० सोमवार

177 

shares
NTC AD
Global IME AD

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आईतवार (बैशाख-२० गते, मे -३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २० पैसा र विक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ०८ पैसा र विक्रिदर १४२ रुपैयाँ ८० पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ८५ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ३१ पैसा र विक्रिदर १६४ रुपैयाँ १३ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ ७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.20 118.80
EUR (European Euro)
1 142.08 142.80
GBP (UK Pound Sterling)
1 163.31 164.13
CHF (Swiss Franc)
1 129.39 130.05
AUD (Australian Dollar)
1 91.21 91.68
CAD (Canadian Dollar)
1 96.24 96.73
SGD (Singapore Dollar)
1 88.85 89.30
JPY (Japanese Yen)
10 10.82 10.87
CNY (Chinese Yuan)
1 18.26 18.35
SAR (Saudi Arabian Riyal)
1 31.52 31.68
QAR (Qatari Riyal)
1 32.46 32.62
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.18 32.34
MYR (Malaysian Ringgit)
1 28.86 29.01
KRW (South Korean Won)
100 10.57 10.63
SEK (Swedish Kroner)
1 13.96 14.03
DKK (Danish Kroner)
1 19.11 19.20
HKD (Hong Kong Dollar)
1 15.22 15.29
KWD (Kuwaity Dinar)
1 392.17 394.16
BHD (Bahrain Dinar)
1 313.53 315.12

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ वैशाख २० सोमवार ०७:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...