back

सुरक्षित रहेर सेवा प्रदान गर्न सदस्य बैंकहरुलाई डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनको आग्रह

वि.सं.२०७८ वैशाख २० सोमवार

105 

shares
NTC AD
Global IME AD

२० वैशाख, काठमाडौं । डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनले आफ्ना सदस्यहरुलाई राष्ट्र बैंकको निर्देसन अनुसार सुरक्षित रहेर सेवा प्रदान गर्न आग्रह गरेको छ ।

सोमबार एक बिज्ञप्ति जारी गर्दै संघले यस्तो आग्रह गरेको हो ।

“कोरोना भाइरस (कोभिड्–१९) को दोस्रो लहर विश्वव्यापी रुपमा फैलिरहेकोले तथा काठमाडौं उपत्यका लगायत धेरै जिल्लामा तीब्र रुपमा फैलिइरहेको छ ।” एसोसिएसनले भनेको छ, “भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधात्मक आदेश जारी गरेको यस विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकह्ररुलाई सेवा प्रदान गर्न चुनौंति थपेको छ ।”

एसोसिएसनले थप सजगताका साथ सेवा ग्राहिहरुलाई सेवा प्रदान गर्न पनि आग्रह गरेको छ ।

हेर्नुहाेस एसाेसिएसनले जारि गरेकाे बिज्ञप्ति

 

वि.सं.२०७८ वैशाख २० सोमवार १३:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...