Sansar News- Online for Global Nepali

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको भाउ

संसार न्यूज़
३ महिना पहिले
आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको भाउ

२१ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (बैशाख–२१ गते, मे –४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९७ पैसा र विक्रिदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ २० पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १२ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४९ पैसा र विक्रिदर १६४ रुपैयाँ ३३ पैसा रहेको छ । आज पाउण्डको भाउ १८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for May 4, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1117.97118.57
EUR (European Euro)
1142.20142.92
GBP (UK Pound Sterling)
1163.49164.33
CHF (Swiss Franc)
1129.32129.98
AUD (Australian Dollar)
191.1591.61
CAD (Canadian Dollar)
195.8896.37
SGD (Singapore Dollar)
188.6089.05
JPY (Japanese Yen)
1010.7710.83
CNY (Chinese Yuan)
118.2218.32
SAR (Saudi Arabian Riyal)
131.4631.62
QAR (Qatari Riyal)
132.4032.57
THB (Thai Baht)
13.783.80
AED (UAE Dirham)
132.1232.28
MYR (Malaysian Ringgit)
128.7428.89
KRW (South Korean Won)
10010.5010.55
SEK (Swedish Kroner)
113.9714.04
DKK (Danish Kroner)
119.1219.22
HKD (Hong Kong Dollar)
115.1915.26
KWD (Kuwaity Dinar)
1391.45393.44
BHD (Bahrain Dinar)
1312.91314.51

आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…